१८ साउन, काठमाडौं । प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका-२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका रहेन । यो निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ । घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार […]