काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको शव फेला…

सम्बन्धित सामग्री

काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको हत्या भएको अवस्थामा…

काभ्रेस्थली घटना  :  शव उठाउन अवरोध भएपछि थप प्रहरी परिचालन

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाउन अवरोध भएको छ । पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।  सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए । पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिता

काभ्रेस्थली घटना : अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा

१६ माघ, काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली पनि काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा पुगेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै […]

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको शङ्का

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश...

आशिका स्कुल बस चढ्न नआएपछि खुलेको थियो काभ्रेस्थली घटना

१६ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका हुन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले […]

काभ्रेस्थली घटना : जब स्कुलको बस लिन आउँदा आशिक र आशिका आएनन् ...

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । ३८ वर्षीय दिनेश पाण्डे, उनकी ३४ वर्षीया श्रीमती र ११ वर्षीय छोरा आशिक, ७ वर्षीया छोरी आशिका मृत अवस्थामा फेला परेका हुन् ।

काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'

काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमामा एकै परिवारका ४ जनाको शव भेटिएको छ। मृतक दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, उनीहरुका छोराछोरी आशिक र आशिका रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल गर्थिन् भने दिनेश मोबाइल पसल सञ्चालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि फर्किएको प्रहरी…

काभ्रेस्थली घटना : दुई दिनपछि युके जाने तयारीमा थिइन् श्रीमती

काठमाडौं : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले थाहाखबरलाई बताए।उनले भने, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ। त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ। तर, त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिराख्नुभएको छ