नेपाल बार एसोसिएसनको सल्लाहाकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको बताएका छन्। नेपाल बारले प्रधानन्यायाधीश जबराको भूमिकाको विषयमा आधिकारिक निर्णय लिन सल्लाहकार समितिका सदस्यहरुको बैठक...