कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा फैलिएको हैजा अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हैजा फैलिएको एक महिना बढी भैसक्दा पनि शिवराज अस्पतालमा मात्र दैनिक ५ देखि १० जना सम्म हैजाका विरामी अस्पताल पुग्ने गरेका छन् । हैजाको सुरुवाती चरणको तुलनामा विरामीहरु धेरै घटेपनि हैजा पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय […]