हैजा नियन्त्रणमा सरसफाइको महत्व

सरसफाइको अभावमा विभिन्न महामारीको प्रकोपको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्ये हैजा पनि एक हो । यो रोग पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै शरीर कमजोर हुन थाल्छ । विशेष गरी दूषित खाना वा पानीको प्रयोग गरेपछि यो लक्षण देखिन्छ । अचानक पानीजस्तो तारन्तार दिसा हुने, पेटमा असजिलो हुने, खान मन नलाग्ने, चौलानी […]