कैलाली । भारतबाट नेपाल फर्कनेहरुको संख्या निकै बढेपछि कैलालीका गाउँ गाउँमा त्रास बढेको छ । भारतसंग सीमा जोडिएको रानी नाका हुदै आउनेहरुको संख्या पछिल्ला दिनमा निकै बढेको छ । धनगढीको त्रिनगर र टीकापुरको सत्ती नाकामा केही कडाई गरिए पनि अबैध सिमाबाट कैलाली प्रवेश गर्नेहरुको संख्या पनि बढ्दो छ । त्रिनगर र टीकापुर नाकामा कोरोना परीक्षण […]