काठमाडौं ५ : ईश्वर–प्रदीपको चुनौती स्वतन्त्र उम्मेदवार

यो क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी नै छ । काठमाडौं ५ मा मात्रै दल र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ । त्यसैले यी स्वतन्त्र उम्मेदवारहरु पोखरेल र पौडेलका लागि चुनौती बन्न सक्छन् ।

सम्बन्धित सामग्री

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाती अग्रता, कर्ण मल्ल पछ्याउँदै

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा मतगणना जारी छ । अहिलेसम्म ५०० मत गणना हुँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई काँग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

काठमाडौं–५ लाई मेडिकल केन्द्र बनाउने स्वतन्त्र उम्मेदवार कँडेलको प्रतिबद्धता

काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव जिते आफ्नो क्षेत्रलाई मेडिकल केन्द्रका रुपमा विकसित गर्ने प्रतिबद्धता अघि सारेका छन् ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

३० असोज, काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका […]

काठमाडौंका नेवारी वस्तीको मतगणना सुरु

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना नेवारी बस्ती भएको वडा नम्बर २७ मा सुरु भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुखमा अग्रता लिइरहेको बेला नेपाली कांग्रेस र एमालेले आशा गरेको मत यी वडामा आउन सक्ने आंकलन गरिएको छ । काठमाडौंका कोर एरिया मध्ये महाबौद्ध एरिया पनि हो । ११ देखि २७ सम्मका वडाहरुहरुमा […]

यी हुन् बालेन साहकी जान

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएसँगै उनको चर्चा सुरु भएको छ । बिहीबार बिहानै देखि बालेन साहकी श्रीमती सविना काफ्लेले छोरी जन्माएको समाचार विभिन्न अनलाइन मिडियाले छाए । उनलाई धेरैले त फोन नै गरेर बधाई पनि दिए । तर बालेनको श्रीमतीले नभई दाजु कौशल साहको श्रीमतीले छोरी जन्माएकी […]

काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति

काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना जारी छ । उक्त वडामा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् । उनले २०० मत गन्दा ९९ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४० भोट र एमालेका केशव स्थापितले १७ भोट मात्र प्राप्त गरेका छन् । यो पशुपति क्षेत्र हो […]

काठमाडौं–८ को मतगणना सुरु, सिर्जना सिंहको अग्रता

काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना सुरु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् । उनले १०० मत गन्दा ४८ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले २२ भोट र एमालेका केशव स्थापितले १ भोट मात्र प्राप्त गरेका छन् । यो पशुपति क्षेत्र […]

काठमाडौं–५ को गणना सुरु, बालेनकै अग्रता

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । पछिल्लोपटक वडा नम्बर ५ को मतगणना सुरु भएकोमा त्यहाँ पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । सो वडामा बालेनले ३३१ भोट ल्याउँदा एमालेका केशव स्थापितले २४६ र कांग्रेसकी सिर्जना सिंहले १७१ भोट ल्याउँदै बालेनलाई पछ्याइरहेका छन् । काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, […]