प्रदीपको टिमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ : नरहरि आचार्य

काठमाडौँ : नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले काठमाडौं-५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्।नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। ‘काठमाडौं-५ मा युवाहरूको बलियो टिम छ,’ उनले भने, ‘यो टिमले जितेमात्र काठमाडौं-५ मा विकासका ढोका खुल्न थाल्छन्।’ कांग्रेसले सार्वजनिक गरेको घोषण

सम्बन्धित सामग्री

काठमाडौं-५ को विकास प्रदीपको टिमले मात्र गर्न सक्छ : नरहरी आचार्य

कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्। आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन...