अमेरिका र नेटोको युद्ध रणनीति सामाजिक सञ्जालमा लीक !

काठमाडौं । रुस-युक्रेन युद्धको बीचमा युक्रेनी सेनासँग सम्बन्धित अमेरिका र नेटोको गोप्य युद्ध रणनीति सामाजिक सञ्जालमा लीक भएको छ । न्यूयोर्क टाइम्सका अनुसार यो युद्ध रणनीति ट्विटर र टेलिग्राममा लीक भएको हो । यी प्लेटफर्मका ५० करोडभन्दा बढी रुसी प्रयोगकर्ता छन् । गोप्य रणनीति लीक भएसँगै अमेरिकी सैन्य संयन्त्र पेन्टागनले यसबारे अनुसन्धान सुरु गरेको छ […]