युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु

काठमाडौं– रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ । आइतबार पोल्यान्डको सीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ । बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि […]

सम्बन्धित सामग्री

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन

१४ वैशाख, काठमाडौं । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ । एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् । त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् । छानविनमा पर्ने सांसदको […]

परीक्षामा स्मरण शक्ति बढाउन ड्रग्स !

बेलायती विश्वविद्यालयका विद्यार्थीले परिक्षाअघि राम्रो नतिजा ल्याउन भन्दै ‘प्रेस्क्रिप्सन’ बिना औषधि सेवन गरेको समाचार सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको छ । बेलायतस्थित विभिन्न विश्वविद्यालयका उपकुलपति आबद्ध संस्था ‘युनिभर्सिटिज यूके’ ले विश्वविद्यालयका विद्यार्थीले परीक्षाका बेला आफ्नो स्मरण शक्ति र ध्यान बढाउन औषधि प्रयोग गर्ने गरेका विषयमा अनुसन्धान गर्न आदेश दिएको हो । संस्थामा १ सय ४० भन्दा बढी विश्वविद्यालय तथा कलेज सदस्य छन् ।