दैलेखको नारायण नगरपालिकाले यो वर्ष ६६ असल आमा छनौट गरेर पुरस्कार र सम्मान गरेको छ। ११ वटा वडाका ६६ आमालाई प्रोत्साहन स्वरूप नगरपालिकाले नगद २ हजार र प्रमाणपत्र प्रदान गरेको...
आज हामी तपाईंलाई एक असल बुबाले आफ्ना सन्तानका लागि खेल्नुपर्ने भूमिकाबारे बताउँदै छौँ, जुन हामीले विभिन्न अनुसन्धान र विज्ञको रायका आधारमा तयार पारेका हौँः
काठमाडौं, ६ साउन । वीपी कोइराला नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री । तर, वीपी आफूलाई साहित्यकारका रुपमा चिनाउन चाहन्थ । वीपीले जीवनको भोगाईबाट निष्कर्षमा पुगे कि मानिस ठूलो बन्न सजिलो छ असल बन्न कठिन । वीपी असल मान्छेहरु खोज्न प्रेरित गर्थे । असलहरु चिन्न वीपीलाई निकै कठिन भयो । देशका हीरा र रत्नरुपी असल मानिसहरु […]
दलले जथाभावी व्यक्तिलाई उम्मेदवार बनाउने र मतदाताले दलीय आधारमै मतदान गर्दा राम्रो परिणाम आएको छैन। असल उम्मेदवार नभए मत प्राप्त हुँदैन भन्ने दलहरूलाई लाग्नु आवश्यक छ।...
आर्थिक अस्तव्यस्तता, महामारीले गराएको क्षतिको बीच उब्जिएको युवा जमातको वितृष्णा, युवा पलायन, बढ्दो महँगीको यस समयमा आम सर्वसाधारण एक असल नेतृत्वको मात्र खोजमा पक्कै छैनन् । उनीहरू एक सक्षम, पारदर्शी र राम्रो नियत भएको नेतृत्वको खोजीमा छन् ।आम सर्वसाधारणले बुझिसकेका छन्, हिजो वक्तृत्व वा वादविवाद प्रतियोगिताका विजयीहरू आज राम्रो र मीठो गफ दिन सक्छन्, उनीहरूले […]
देशभित्रका आमनागरिकको स्वास्थ्य राम्रो छ भनेपछि त्यो देशको मुहार उज्यालो हुन्छ । सरकारले नागरिक हित हेतु धेरै लगानी गरेको हुन्छ । वास्तवमा असल पुँजी निर्माण भन्नु नै असल नागरिक उत्पादन गर्नु हो । स्वास्थ्य राम्रो हुन सर्वप्रथम शिक्षा राम्रो हुनुपर्छ । हिजोआजको घरबन्दीको शिक्षाले व्यावहारिक र असल शिक्षा दिन नसकेको, अनलाइन शिक्षा केवल झाराटराइ र […]
यो त असल मानिस बन्ने रे, हाहाहा ! वाई सो फन्नी ! यसरी गिज्याएको दिन अस्ति जस्तो लाग्छ । तर, आरोह–अवरोहका बाछिटाहरू झेल्दै साथीहरूको हाँसोको शिकार बनेको एक दशक नाघिसकेछ । विद्यालयका दिनहरू आज सम्झिंदा नोस्टालजिक भएर आउँछ । ती दिनहरू आज सम्झनामा निकै रसिला पनि लाग्छन् । तर यो आज लाग्छ त्यसबेला लाग्दैनथ्यो । […]
आवरणलाई रङ्गको भाँडोमा चोपिएको हुन सक्छ, अन्तर भागमा विषको विरुवा रोपिएको हुन सक्छ । बाहिर हेरेर निष्कर्ष निकाल्नु गलत हो मान्छेहरूले, असल चिजकै कमजोर पाटो छोपिएको हुन सक्छ।...