असल स्वास्थ्य र बन्दाबन्दीको हल्ला

देशभित्रका आमनागरिकको स्वास्थ्य राम्रो छ भनेपछि त्यो देशको मुहार उज्यालो हुन्छ । सरकारले नागरिक हित हेतु धेरै लगानी गरेको हुन्छ । वास्तवमा असल पुँजी निर्माण भन्नु नै असल नागरिक उत्पादन गर्नु हो । स्वास्थ्य राम्रो हुन सर्वप्रथम शिक्षा राम्रो हुनुपर्छ । हिजोआजको घरबन्दीको शिक्षाले व्यावहारिक र असल शिक्षा दिन नसकेको, अनलाइन शिक्षा केवल झाराटराइ र […]