नवरात्र सुरुः आज घटस्थापना :: Pahilopost.com

काठमाडौंः घरघरमा घटस्थापनासँगै हिन्दु नेपालीको महान चाड दसैँ सुरु भएको छ। घटस्थापनासँगै आजैदेखि नवरात्रसमेत सुरु भएको छ। लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ। घटस्थापनाका दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि

सम्बन्धित सामग्री

बिहान ११:२९ मा घटस्थापना भित्र्याउने उत्तम साइत

सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ ।...

आजदेखि सुरु भयो बडादसैं, घटस्थापना राखिँदै

काठमाडौं- आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]

दसैं सुरु, आज घटस्थापना

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

हनुमानढोका दशैँघरमा राखियो जमरा (फोटो फिचर)

काठमाडौं– काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा  हनुमानढोकास्थित दशैँघरमा जमरा राखिएको हो ।  सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दशैँघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मङ्गल धुन बजाएका थिए । […]

हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ। आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु…

आज चैते दशैँ मनाइँदै

काठमाण्डाै - आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्...

आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज […]

तस्बिरमा हेर्नुहोस् काठमाडौँका शक्तिपीठहरु

हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ आजबाट विधिवत् रूपमा भित्रिएको छ । दसैँको पहिलो दिन अर्थात् आज घटस्थापना । यस दिन शक्ति पीठ तथा दसैँ घरमा जमरा राख्ने गरिन्छ । घटस्थापना नवरात्रको पहिलो दिन हो । नौ दिनसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीको पूजा गरिन्छ । विजया दशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दै प्रसादका रूपमा जमरा लगाउने प्रचलन छ ।नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनहरूले नवदुर्गाको पूजा आराधना गर्दछन् । यसले सिद्धि प्राप्त हुने धार्मिक मान्यता छ । विजया दशमीलाई भगवतीले दान

नवरात्र सुरु, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं : आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैँको पहिलो दिन दसैँघर तथा  विभिन्न शक्तिपीठमा घटस्थापना गरिँदैछ।  बिहान शुभमुहूर्तमा दसैँघर तथा  शक्तिपीठमा विशेष घडा थापिन्छ। यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ छरिन्छ। विभिन्न जाति सम्प्रदायमा धा...

घटस्थापना गरिँदै

नेपालीहरुको महान चाड बडा दसैंको पहिलो दिन घरमा विधिपूर्वक जमरा राख्‍दै। आजदेखि नवरात्र सुरु भएको छ। तस्बिर : विकास कार्की