नवरात्र सुरु, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं : आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैँको पहिलो दिन दसैँघर तथा  विभिन्न शक्तिपीठमा घटस्थापना गरिँदैछ।  बिहान शुभमुहूर्तमा दसैँघर तथा  शक्तिपीठमा विशेष घडा थापिन्छ। यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ छरिन्छ। विभिन्न जाति सम्प्रदायमा धा...

सम्बन्धित सामग्री

दसैँको नौ दिन : किन गरिन्छ नवदुर्गाको पूजा ?

काठमाडौँ- आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापन...