कुरिलो फेरि महँगियो, प्रतिकेजी एघार सय रुपैयाँमा बिक्री हुँदै, भाउ आउँदा उत्पादकलाई उत्साह

काठमाडौं। कुरिलोको बजार मूल्य बढेको छ। तागत दिने तरकारीका रूपमा परिचित कुरिलो कालीमाटी तरकारी बजारमा प्रतिकेजी ११ सय रुपैयाँ

सम्बन्धित सामग्री

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।...

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

–नारायण विक गल्याङ, २१ असार । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती […]

वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी

नवलपरासी – भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको हो । वैदेशिक रोजगारीबाट फर्किएलगत्तै व्यावस...

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

नवलपुर, १७ असार । भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गरे । कुरिलो खेती सुरु गर्नुअघि उनी १० वर्षसम्म वैदेशिक रोजगारमा थिए । वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउछन् । उनले ब्रम्हस्थानमा […]

नेपालको कुरिलो विदेश निर्यात

चितवन- नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक […]

नेपालको कुरिलो विदेश निर्यात

चितवन । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए । उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न […] The post नेपालको कुरिलो विदेश निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुरिलो खेतीबाट वार्षिक पाँच लाख कमाइ

पाल्पा : बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिमिरे डाँडाका ५० वर्षीय जीवराज घिमिरे पेशाले शिक्षक हुन्। उनी सोही गाउँपालिको वडा नम्बर ९ मा रहेको कालिका आधारभूत विद्यालयमा प्रधानाध्यापक हुन्।उनी बिहान सबेरदेखि राति अबेरसम्म काम व्यस्त रहन्छन्। जीवराजले बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय विद्यालयलाई छुट्याएका छन्। त्यसबाहेकको समय बारीमा व्यस्त रहन्छन्। उनले घर छेउको तीन रोपनी बारीमा कुरिलो खेती गरेका छन्। त्यही कुरिलो बारीमा विद्यालय समयबाहेक जीवराज व्यस्त रहन्छन्।५०० रूपैयाँबाट कुरिलो खेत

पाल्पाका कृषक कुरिलो खेतीतर्फ आकर्षित

भरत शर्मा पाल्पा । बाँदर, बदेल, दुम्सीलागयतका जंगलीजनावरले कृषकले लगाएको अन्नबाली र तरकारी सबै सखाप पार्न थालेपछि यहाँका व्यवसायीक कृषकहरुले अहिले वैकल्पिक खेतीका रुपमा कुरिलो खेती गर्न थालेका छन् । कुरिलो खेतीका लागि पाल्पाको हावापानी सुहाँउदो भएका कारण पनि यहाँका अधिकांश कृषकहरुले कुरिलो खेतीलाई नै वैकल्पिक खेतीका रुपमा रोजेका हुन । कुरिलो खेती गर्ने कृषकहरुका […]

कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दै

नेपाल समाचारपत्र, पाल्पा ।  पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका […]

कुरिलो खाँदा स्तन क्यान्सर बढ्छ !

काठमाडौं — कुरिलो तथा अन्य खानेकुरा खान छोड्दा स्तन क्यान्सर नबढ्ने नेचर जर्नलमा प्रकाशित एक आलेखले उल्लेख गरेको छ ।  कुरिलो, माछा र बदाम जस्ता खानेकुराबाट निकालिएको अमिनो एसिड एस्पाराजाइनले स्तन क्यान्सर तीव्र गतिमा फैलाउन योगदान गर्ने क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धानले देखाएको छ । मुसा र मानिसको ट्यूमर परीक्षण गर्दा वैज्ञानिकहरूले एस्पाराजाइनले रोग फैलाउने जोखिम बढाउने पत्ता लगाए ।  ‘एस्पाराजाइन कम खान थाल्दा रोगीलाई फाइदा त हुन्छ तर हामी बिरामीहरूलाई कुनै पनि खानेकुरा चिकित्सकलाई ...