कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दै

नेपाल समाचारपत्र, पाल्पा ।  पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका […]