हथौडा आक्रमणमा घाइते भएका सभामुख पेलोसीका श्रीमान् स्वास्थ्यलाभ गरी घर फिर्ता

काठमाडौँ- अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान् स्वास्थ्यलाभ गरी घर फर्केका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा गत शुक्रबार बिहान पसेको एक जना आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीको टाउकोमा हथौडा प्रहार गरेर गम्भीर घाइते बनाएको थियो । टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको […]

सम्बन्धित सामग्री

उपचारका लागि आएका ६० मध्ये ५२ डिस्चार्ज

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगञ्जबाट घर फिर्ता हुनुभएको छ ।

भेरी अस्पतालबाट ५२ जना घाइते डिस्चार्ज

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगन्जबाट घर फिर्ता भएका छन् ।

तनहुँ जीप दुर्घटना : दुई जना घाइते उपचारपछि घर फर्किए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा […]

बन्दीपुर जिप दुर्घटना : घाइते दुईजना उपचारपछि घर फर्किए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जिप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जिप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया...

जीप दुर्घटनामा घाइते दुई जना उपचारपछि घर फिर्ता

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।      दुर्घटनामा...

बन्दीपुर जीप दुर्घटना : घाइते २ जना उपचारपछि घर फिर्ता (अपडेट)

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचार पश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचार पश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।दुर्घ

बारा मयूरी दुर्घटनामा उपचाररत अन्सारीको मृत्यु

मयूरी दुर्घटनामा गम्भीर घाइते भएका कमरुल अन्सारीको उपचारकाे क्रममा मृत्यु भएको छ । अन्सारी कलैया उपमहानगरपालिका वडा नम्बर–१२ रामपुरटोल बस्ने ३२ वर्षीय हुन् । कलैयाबाट बरियारपुरतर्फ जाँदैगरेको ना ३ च ५२१२ नम्बरको अटोले साइकल चलाइरहेका अन्सारीलाई असार १२ गते शुक्रबार साँझ ७ बजे कलैयाको पर्सा टोलनजिकै मुल बाटोमा ठक्कर दिएर गम्भीर घाइते बनाएकाे थियाे । स्थानीय बजारबाट सामान खरिद गरी घर फिर्ता आइरहेका अन्सारीलाई तीव्र गतिमा आएकाे अटोले अनियन्त्रित भई ठक्कर दिँदा अटोमा सवार तीन जना यात्रुसमेत सामान्य घाइते भएका थिए ।  फरार अटो चालकको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।