सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परे...
सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने ५२ जना घाइते भएका छन् । जसमा वडा नम्बर १४ मा २६ जना १३ नम्बर वडामा ७ जना, ११ नम्बर वडामा १४ र १२ नम्बर वडामा ४ जनाको मृत्यु भएको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही जानकारी दिइन् । सामान्य घाइतेहरुको नगर […]
काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गम्भीर घाइते भएका महोतरी […]
बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ। लिबियाका लागि संयुक्त राष्ट्रसंघीय मिशन (युएनएसएमआइएल)ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ। सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबि
बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (युएनएसएमआइएल) ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ । सन् २०११ मा कर्नेल गद्दाफीको शासन पतन भएपछि
काठमाडौं । अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका […]