बैतडी : युवती बलात्कारको आरोपमा बैतडीमा आज २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।उनीहरूमाथि २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अन