मुस्ताङ पुगेर आइजिपी खनालले भने संगठनको मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य हुँदैन :: Pahilopost.com

ठिनी, मुस्ताङः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गतिविधि सह्य नहुने बताएका छन्। जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए। “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने। जिल्ला

सम्बन्धित सामग्री

नेपालमा राेजगारीका अवसर छन् तर कतिले खोज्नै जान्दैनन्, कतिसँग सीप नै हुँदैन

अंशु किरण शाही/काठमाण्डाै  म जागिर खाेजिदिने अनलाइन पाेर्टल मेरो जब डट कम तथा राेजगारी डट कममा कार्यरत छु । गएको जेठ १६ र १७ गते काठमाण्डौमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रांगणमा रोजगार मेला चलेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग तथा रोजगार सेवा केन्द्र एवम् मेरो जवको प्राविधिक सहयोगमा महासंघले मेलाको आयोजना गरेको थियो । मेलामा नेपालका विभिन्न क्षेत्रका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो । ती कम्पनीले करिब छ सय रोजगारीको अवसर खुला गरेका थि...

'स्वास्थ्यमा बजेट घटाउनु हुँदैन, स्वास्थ्यको लगानी खर्च होइन'

विश्व स्वास्थ्य संगठनको एउटा ग्लोबल अध्ययनका अनुसार स्वास्थ्य सेवाहरूमा हामीले एक रुपैयाँको लगानी गरियो भने ६ रुपैयाँको नाफा आउँछ। हाम्रो देशमा राजनीतिज्ञ, नीति निर्माता र आम मानिसकोको समेत बुझाइमा आर्थिक लगानी भन्दा पनि आर्थिक खपत भन्ने गलत बुझाई छ।

क्यान्सरबाट कसरी बच्ने ? डा. चालिसेका ८ सुझाव

विश्वभर करिब एक करोडभन्दा बढी क्यान्सरका बिरामी थपिन्छन् वर्षैपिच्छे । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यसै भन्छ । यसमध्ये पुरुषमा फोक्सो र मुखको क्यान्सर देखिएको छ । महिलामा पाठेघर र स्तन क्यान्सर प्रमुख छन् । भनिरहनु परेन, क्यान्सर एक घातक रोग हो । यद्यपि क्यान्सर भयो भन्दैमा संसार नै सकियो भन्ने हुँदैन । सुरुवाती चरणमा पत्ता […]

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष केपी ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलहरु प्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बिहीबार आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् । अध्यक्ष ओालीले आफू सरकारमा रहेका […] The post स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन्। बर्दियाको गुलरियामा नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै सो...

शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन : केपी ओली

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् । शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा […]

व्यवसायिक संघ–संस्थामा चुनाव भएपनि हारजित हुँदैन : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भएको बताएका छन् । उनले व्यवसायिक छाता संगठनको निर्वाचनलाई स्वभाविक रुपमा लिँदै त्यसलाई हार÷जितका लागि लिन नहुने बताए ।सप्तरी उद्योग वाणिज्य संघको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने बताए । त्यसो हुन नसके निर्वाचनको भोलिपल्ट देखिनै एकतााबद्ध रुपमा अ

सरकारमा भएका दल आइसका डल्लाजस्ता, निर्वाचनपछि कहाँ बिलाउँछन् पत्तो हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार फ्रिजबाट निकालिएको आइसको डल्लोजस्तो भएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकार अन्यायपूर्ण र दमनकारी ढंगले उत्रन थालेको आरोप लगाए ।  आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने ओलीले बताए । ‘१४ महिनामा चुनाव हुन्छ, १५ महिनामा सरकार बन्छ । त्यतिबेला यिनीहरू बिलाएर जान्छन् । फ्रिजबाट निकाले आइसका डल्ला जस्ता हुन् यिनीहरू । बाहिर राख्दिएपछ...

नेपाल निकट भ्रातृ संगठनको चेतावनी : ओलीको हैकमवादी निर्णय मान्य हुँदैन

काठमाडौं : नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपाल समूह निकट १७ वटा भ्रातृ संगठनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र हैकमवादी निर्णय गरेर अरुलाई लाद्न खोजेको आरोप लगाएका छन्। १७ भ्रातृ संगठनले संयुक्त विज्ञप्ती निकाल्दै लेखेका छन्, 'नेकपा (एमाले)को अध्यक्षको रुपमा कोराना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सिंगो पार्टी पंक्तिलाई स्वयंसेवीको भूमिका निर्वाहका लागि परिचालित गर्नुपर्ने अवस्था हो। तर, उहाँ पार्टीको विधान र पद्धतिको ठाडो उल्लंघ

नेटो कहिल्यै बलियो हुँदैन– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताउनुभएको छ ।  उहाँले भन्नुभयो– यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।  सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भए...