सरकारमा भएका दल आइसका डल्लाजस्ता, निर्वाचनपछि कहाँ बिलाउँछन् पत्तो हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार फ्रिजबाट निकालिएको आइसको डल्लोजस्तो भएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकार अन्यायपूर्ण र दमनकारी ढंगले उत्रन थालेको आरोप लगाए ।  आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने ओलीले बताए । ‘१४ महिनामा चुनाव हुन्छ, १५ महिनामा सरकार बन्छ । त्यतिबेला यिनीहरू बिलाएर जान्छन् । फ्रिजबाट निकाले आइसका डल्ला जस्ता हुन् यिनीहरू । बाहिर राख्दिएपछ...

सम्बन्धित सामग्री

सरकारमा को हुन्छ? को हुँदैन? भन्न सकिँदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन्।शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरू भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताए।उनले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प

अहिलेको अवस्थामा को सरकारमा हुन्छ को हुँदैन ? भन्न सकिने अवस्था छैन् : ओली

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष थता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा को हुन्छ र को हुँदैन ? भनेर अहिले भन्न सकिने अवस्था नभएको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनमा खटपट सुरु भएको र माओवादीले एमालेसँग सहकार्यको तयारी गरेको भन्ने हल्लाबीच ओलीको यस्तो अभिव्यक्ति आएको हो । पुस्तक तथा […]

स्विमिङ पुलमा लगाउँदा हुने कस्टुम संसदमा किन हुँदैन भन्न मिल्दैनः ओली

'स्वीमिङ पुलमा कस्टुम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन,' ओलीले भने ।

ओली-प्रचण्ड फेरि मिल्न सक्ने

काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]

ओली-प्रचण्ड चुनावमा मिल्लान कि भिड्लान् ?

समाचार विश्लेषण । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने धारणा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा ठ्याक्कै मिल्छ । ओली कुनैबेला माओवादीको कटु आलोचक थिए । उनले प्रचण्डलाई कटाक्ष गरिरहन्थे । नेताहरुमध्ये प्रचण्डलाई सबैभन्दा बोली र व्यवहारले प्रहार गर्ने ओली नै थिए । […]

चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।

नयाँ सरकार बने पनि केही उत्पात हुँदैन : रामनारायण बिडारी

काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नयाँ सरकार बने पनि केही उत्पात नहुने बताएका छन्। आज उनले देखापढीसँग भने, “संसद विघटन हुनुभन्दा ओली नै प्रधानमन्त्री रहनु ठिक हुन्छ। सरकार परिवर्तन भए पनि जनताका लागि खासै परिवर्तन हुँदैन।” कोरोना महामारी नियन्त्रणमा सरकारले पर्याप्त ध्यान दिन नसकेको उनले आरोप लगाए। प्रचण्डकै कारण गणतन्त्र आएको भन्दै विदशी शक्तिको आडमा नेपालमा उथलपुथल भइरहेको बताए।

प्रधानमन्त्री ओली ‘बेन्च फिक्सिङ’मा सक्रिय भएको कृष्ण पहाडीको आरोप

विराटनगर : नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थक कार्यकर्ताले मुलुकलाई गृहयुद्धमा धकेल्न लागेको आरोप लगाएका छन्। अगुवा पहाडीले प्रधानमन्त्री ओली र उनका मतियारले प्रतिनिधि सभा कुनै हालतमा पनि पुनर्स्थापना हुँदैन भनेर चिच्याउनु मुलुकलाई गृहयुद्धमा धकेल्न खोज्नु हो भन्ने तर्क प्रस्तुत गरेका हुन्। उनले आन्दोलनको ठूलो…

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान... The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.