नेपालगञ्ज – बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिला छन्। स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा सेवा लिने महिला धेरै रहेका हुन्। स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको जानकारी दिए। राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला […]