८ असार, गोरखा । रेबिज रोग नियन्त्रणका लागि भन्दै जिल्लामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गत वर्ष साउनदेखि हालसम्म ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी रहेका छन् । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने […]