बन्ध्याकरण गर्न अमेरिकी पुरुषहरु किन गर्दैछन् होडबाजी ?

२० असार, काठमाडौं। अमेरिकामा पछिल्लो समय स्थायी बन्ध्याकरण गराउन चाहने पुरुषहरुको संख्यामा तीव्र वृद्धि भएको छ । बन्ध्याकरण गर्नका लागि पुरुषहरुमा चलिरहेको पछिल्लो होडबाजीको खास कारण छ । त्यो भनेको अमेरिकी सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला । समाचार अनुसार सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी कानून उल्टाएसँगै धेरै भन्दा धेरै अमेरिकी पुरुषहरु स्थायी बन्ध्याकरण गर्न इच्छुक भएका […]