स्वास्थ्य सामग्री खरिद प्रकरण अख्तियारले छानबिन गर्ने

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री खरिद प्रकरण

सत्तारूढ गठबन्धनको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्न प्रस्ताव गरेको छ । गठबन्धनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई बुझाएको साझा न्यूनतम कार्यक्रममा ‘कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने’ उल्लेख छ ।

स्वास्थ्य सामग्री खरिद प्रकरण , अनैतिक काम गरेको छैन : ढकाल

कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओबीसीआई प्रालि (ओम्नी) सँग गरेको खरिद सम्झौताको अनियमितताबारे मौन रहँदै सार्वजनिक लेखा समितिले थप छानबिन प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । तर समितिले खरिद प्रक्रियामा भने प्रश्न गरेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले पनि उक्त खरिद प्रक्रिया कानुनविपरीत भएको राय समितिलाई दिएको छ । समितिले खरिद प्रक्रियामा संलग्न व्यक्ति यकिन गर्न भने सकेको छैन । उक्त प्रकरणमा अख्तियारले समेत स्वयं अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य सामग्री खरिद प्रकरण : स्वास्थ्यमन्त्रीलाई लेखा समितिले बोलायो

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा समितिले छानबिन गरिरहेको छ।

शंकाकै भरमा मन्त्री वा उपप्रधानमन्त्रीलाई दोष लगाउँदैनौं : भरत शाह

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यतिखेर चर्चित विषय छ, औषधी खरीदको विषय। समिति सभापति भरत शाहले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविनको गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीदेखि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्मको नामसम्म समितिले जोडेकोको छ यस विषयमा। महामारीको मौका छोपेर स्वास्थ्य सामग्री खरिद प्रकरण अनियमितता भएको र