स्वास्थ्य सामग्री खरिदमा अनियमितता : दोषीलाई कारबाही गर्न अख्तियारलाई लेखाको पत्र

संसद्को सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ

सम्बन्धित सामग्री

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गर्ने

काठमाडौं। अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने भएको छ। छानबिनका क्रममा दोषी देखिएका व्यक्ति–संस्थाउपर कानुनी कारबाही अगाडि बढाउने वर्तमान सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। कोभिड–१९ को सम्भावित तेस्रो लहरबारे स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने उल्लेख छ। कार्यक्रममा आवश्यक औषधीको आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता : क–कस्लाई हुँदैछ कारवाही ?

प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारका पालामा स्वास्थ्य सामग्री खरीद गर्दा अनियमितता गर्नेलाई कारवाही गर्ने भएको छ ।  स्वास्थ्य सामग्री खरिद प्रकरणको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही ...

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने

काठमाडौं।अघिल्लो सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने भएको छ।कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।आवश्यक जनशक्तिसहित अस्पतालहरूको स्तरोन्नति गर्ने सरकारी लक्ष्यलाई साझा कार्यक्रममा समेटिएको छ। कार्यदलले आज सरकारको न्युनतम साझा कार्यक्रम र प्राथमिकताको मस्यौदा प्रधानमन्त्रीलाई बुझाएको थियो।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषय सरकारले छानबिन गर्ने

कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्य सामग्री खरिद प्रकरण

सत्तारूढ गठबन्धनको कार्यदलले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्न प्रस्ताव गरेको छ । गठबन्धनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई बुझाएको साझा न्यूनतम कार्यक्रममा ‘कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने’ उल्लेख छ ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहरः छानबिनको जिम्मा अख्तियारलाई

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियारलाई थप अनुसन्धान गर्न निर्देशन दिएको छ। समितिको शुक्रबारको बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग प्रष्टिकरण लिएपछि समितिले निर्णयमा भनेको छ, ‘स्वास्थ्य सामग्री खरिद प्रकरणमा छानबिन गरी कानुनी कारबाही अघि बढाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’