काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ?

काभ्रेपलाञ्चोक– काभेमा नकेपा एमालेको पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ । एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान […]

सम्बन्धित सामग्री

कर्णालीका ९४ प्रतिशत पालिकामा पुग्यो एमालेको ‘मिसन ग्रासरुट’

२४ फागुन, सुर्खेत । नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कर्णाली प्रदेशका ९४ प्रतिशत पालिकामा पुगेको एमाले प्रदेश कमिटीले जनाएको छ । प्रदेश अध्यक्ष बिनोद कुमार शाहका अनुसार ७९ पालिका रहेको कर्णाली प्रदेशमा ७६ पालिकामा ‘मिसन ग्रासरुट’ चलिरहेको छ । ‘उपल्लो डोल्पाका तीन पालिका बाहेक अन्य प्रदेशका अन्य सबै पालिकाहरुमा […]

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।...

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

एमालेले अर्घाखाँचीका ३ पालिकामा उम्मेदवार छान्यो

बुटवल– नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो। एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ। माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए। […]

मोरङका ८ पालिकामा एमालेको नेतृत्व चयन, ९ वटामा बाँकी

विराटनगर : नेकपा एमालेले मोरङका आठ वटा पालिकामा नेतृत्व चयन भएको छ। पालिकाको प्रथम अधिवेशनबाट ९ वटा स्थानीय तहमा भने अझै नेतृत्व चयन हुन सकेको छैन।कतिपय पालिकामा सहमतिको प्रयासस्वरुप अधिवेशन स्थगित गरिएको छ। नेकपा एमालेको विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन्।मंगलबारबाट सुरु भएको महानगर कमिटीको प्रथम अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा शिल्पा निरौला कार्की, सचिवमा रोहित कोइराला र सहसचिवमा नवराज नेपाल र जयप्रकाश महतो निर्वाचित भएका

म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

–कमल खत्री बेनी, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । छ स्थानीय तह र ४५ व वडा रहेको जिल्लामा मङ्गलबारसम्म सम्पन्न भएका ४२ वडा र चार गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेतृत्व चुनिएको छ । […]

६ सय पालिकामा एमालेको अधिवेशन  सर्वसम्मतको नीतिले अधिवेशन लम्बिँदै

एक सय पालिकामा सर्वसम्मति, न्यून स्थानमा चुनावी प्रतिस्पर्धा नजिकिँदो स्थानीय निर्वाचनको प्रतिस्पर्धामा चुनावी परिणाम पक्षमा पार्न एमालेले देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।  मंगलबार देशभरका...