नवनिर्वाचित जनप्रतिनिधिलाई ओलीले भने– पाँच वर्षमा जता फर्किए पनि विकास देखेर तपाईंहरूको हाईहाई होस्

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई पाँच वर्षमा जता फर्किए पनि विकास देखिने गरि काम गर्न सुझाव दिएका छन् । उनले बिहीबार एमाले स्कूल विभागले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिएका हुन् । ‘विभिन्न क्षेत्रमा तपाईंहरूले विकास देखा...

सम्बन्धित सामग्री

चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर

चितवन : चितवन ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अधिकारी पुनः सेवामा फर्किएका हुन्।उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए। ‘अब म नियमित काममा फर्किएको छु’, उनले भने, ‘स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने मेरो योजना छ।’ पराजित भए पनि निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको ‘जनतासँग अस्पताल&rs

नियमित सेवामा फर्किए डा. अधिकारी

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए

७ कात्तिक, बुटवल । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका कांग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् । २०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक विकास समिति सभापति रहेका उनी दुई वर्षअघि कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत […]

राप्रपामै फर्किए दिल विकास राजभण्डारी

काठमाडौँ- दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनी राप्रपा नेपाल त्यागी राप्रपा फर्किएका हुन्। संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको उल्लेख गर्दै राजभण्डारीले राप्रपामा फर्किएको बताए। राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको […]

फोहोर नफाली काठमाडौं नै फर्किए टिपरहरू

काठमाडौं उपत्यकाको फोहोर फाल्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । आज बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो […]

पोखरा बनाउने पुष्पराजको योजना

स्थानीय तहको निर्वाचनअघि मिसन, भिजन र गोलको रणनीति लिएका पुष्प अधिकारीको जीवनको उर्वर समय बेल्जियममा व्यवसाय गरेर बितेको थियो। तर उनी त्यहाँको विकास निर्माणले लोभिए र नेपाललाई पनि विकासको नमुना देश बनाउन सकिन्छ भन्दै एक दशकअघि पोखरा फर्किए।...

दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्ले शहरी विकास मन्त्रालयका सचिव मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै त्यहाँका सचिव रमेश कुमार सिंहलाई शहरीमा फर्काइएको हो । ‘विवादित छवि’का सचिव सिंहलाई मङ्सिर १३ गते प्रधानमन्त्री कार्यालयको अतिरिक्त(बरन्डा) मा तानिएको थियो र तर उनले ‘भिटो’ प्रयोग गर्दै त्यही दरबन्दी सिर्जना […]

तीजमा पनि खुलेन पशुपतिनाथकाे मन्दिर, बाहिरैबाट दर्शन गरेर फर्किए व्रतालु

काठमाडौं । हिन्दु नारी महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। तीजमा वर्त बस्ने चलन पनि छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले आज तीजको पनि पशुपतिनाथ मन्दिरको बन्द रहेको छ । मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुने भएकाले मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोनाभाइरस […]