पोखरा बनाउने पुष्पराजको योजना

स्थानीय तहको निर्वाचनअघि मिसन, भिजन र गोलको रणनीति लिएका पुष्प अधिकारीको जीवनको उर्वर समय बेल्जियममा व्यवसाय गरेर बितेको थियो। तर उनी त्यहाँको विकास निर्माणले लोभिए र नेपाललाई पनि विकासको नमुना देश बनाउन सकिन्छ भन्दै एक दशकअघि पोखरा फर्किए।...

सम्बन्धित सामग्री

पोखरामा तीन प्रकारको ‘अटो भिलेज’ बनाउने महानगरको तयारी

पोखरा महानगरपालिकाले पोखरामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेको साना सवारी र चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको गरेर तीन प्रकारको अटो भिलेज बनाउने योजना बनाएको हो।...

‘मन्त्री र सांसदले खल्तीमा योजना बोकेर हिँड्दा संघीयता नै फितलो बन्यो’

साझा तथा एकल अधिकार प्रयोग गर्नका निम्ति कानुन बनाउने, सहकार्य, समन्वय गर्ने काम नगर्ने तर आफ्ना टुक्रे योजना बोकेर हिँड्ने प्रवृत्ति नै घातक भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

गण्डकीको आगामी बजेट : प्राथमिकतामा अधुरा योजना, प्रहरीलाई बलियो बनाउने

१२ जेठ, पोखरा । गण्डकी प्रदेशमा अघिल्ला सरकारले सिर्जना गरेको दायित्वमात्रै करिब ११ अर्ब रुपैयाँ छ । मुख्यमन्त्रीपिच्चे आफ्ना योजनामा बहुवर्षीय ठेक्का लगाउँदा ११ अर्ब रुपैयाँ त अघिल्ला सरकारको दायित्वमात्र रहेको अर्थमन्त्रालय जनाएको छ । मुख्यमन्त्रीहरुले रकमान्तर गरेर स्रोत सुनिश्चित गर्दै जाँदाजाँदै बहुवर्षीय योजना बनाएर ठेक्का लगाइएको भन्दै आलोचनासमेत भएको थियो । पुरानो दायित्व बाँकी […]

पोखरा महानगरका कर्मचारीलाई वडाध्यक्षको धम्की

९ जेठ, पोखरा। पोखराको महानगरपालिका-९ मा एक आमा समूहको भवन बनाउने विषयलाई लिएर वडाध्यक्ष र योजना महाशाखाका कर्मचारीबीच मंगलबार विवाद भएको छ। विवादका क्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले योजना महाशाखा प्रमुख कृष्ण तिवारीलाइ अपशब्द बोल्दै गालीगलौज गरेको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्। योजना महाशाखाका कर्मचारीले कार्यालयमा सौहार्दपूर्ण काम गर्न पाउने वातावरण मिलाइदिन महानगर […]

कस्तो पोखरा बनाउने भन्नेबारे बहस

पोखरामा अन्तर्र्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालन हुँदै छ । यहाँबाट भारत लगायतका देशमा उडान भर्न एरलाइन्सहरुले विभिन्न देशसँग रुट परमिट लिने क्रम जारी छ । बुद्ध एयरले पुस १७ गते नै भारतको बनारस उडान गर्ने योजना बनाएको छ ।पोखराको आन्तरिक विमानस्थल सोही अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण हुने भएपछि यति बेला सबैको नजर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडिएको छ । पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा ‘कस्तो पोखरा ?’ शीर्षकमा छलफल भयो । छलफलमा पोखरा महानगरपालि

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य,  वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।महेन्द्र पुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्क

पोखरा महानगरले आफ्नै भवनमा डोजर चलायो

कास्की – पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य,  वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काए...

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित...

पोखरा–काठमाण्डाै सडक यात्रा दुई घण्टाको बनाउने योजना छ - अर्थ मन्त्री शर्मा

कास्की – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखर...

पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने अर्थमन्त्रीको योजना

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना सुनाएका छन् । पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । ‘पोखरा काठमाडौंलाई २ घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ […] The post पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने अर्थमन्त्रीको योजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.