दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्ले शहरी विकास मन्त्रालयका सचिव मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै त्यहाँका सचिव रमेश कुमार सिंहलाई शहरीमा फर्काइएको हो । ‘विवादित छवि’का सचिव सिंहलाई मङ्सिर १३ गते प्रधानमन्त्री कार्यालयको अतिरिक्त(बरन्डा) मा तानिएको थियो र तर उनले ‘भिटो’ प्रयोग गर्दै त्यही दरबन्दी सिर्जना […]

सम्बन्धित सामग्री

११ सचिवको सरुवा, दुईको पदस्थापन

सरकारले ११ जना सचिवको सरुवा गर्दै दुईजनाको पदस्थापन गरेको छ । सरुवामा विभिन्न मन्त्रालय तथा आयोगका सचिव हेरफेर भएका छन् । निर्वाचन आयोगमा कार्यरत गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा...

सरकारले गर्यो पाँच सचिवको सरुवा

सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ । प्रधा

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा […] The post सरकारले गर्‍यो पाँच सचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारद्वारा पाँच सचिवको सरुवा

काठमाडौँ- सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको […]

चार सचिवको सरुवा

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदीलाई ल्याइएको छ ।यसैगरी, कर्णाली प्रदेश सचिव […] The post चार सचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आठ सचिवको सरुवा

सरकारले मन्त्रिपरिषद् कार्यालयमा सरुवा विभिन्न मन्त्रालय र निकायका गरिएको छ। गरिबी निवारण मन्त्रालयमा गत मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवा भएकाहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ ।  यस्तै वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सरकारले भट्टराई र पाण्डेसहित ८ जना सचिवलाई सरुवा गरेको राजधानी द...

१० सचिवको सरुवा

काठमाडौं, साउन २६। सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको हो । जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण […]

१० सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको हो । जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई […] The post १० सचिवको सरुवा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तीन सचिवको सरुवा

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले सचिवत्रय तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासन सिँहदरवार ब्युरोलाई बतायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव […]

एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम