बागलुङलाई पर्यटकीय, व्यापारिक र सांस्कृतिक नगर बनाउने एमाले र राप्रपाको घोषणा

१८ वैशाख, बागलुङ । बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । संयुक्त घोषणा पत्रमा ‘सम्बृृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पुरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङलाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइएको छ । मेयर उम्मेदवार एमालेका जनकराज पौडेल, उपमेयर […]