नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीर परिसरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ। सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते त्रिदिवशिय पाथिभरा पर्यटन महोत्सव हुने जानकारी दिइएको हो। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्म मुख्यआयोजक र जिल्ला…