चितवनमा एकै समयमा तीनवटा महोत्सव

चितवन- चितवन जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन्। चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो। उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ। यस्तै, थारु समुदायको कला संस्कृति […]

सम्बन्धित सामग्री

चितवनमा मानवाधिकार उल्लङ्घनका घटना घटे

सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन् । यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् । आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज