महिलाहरुमा प्रायःजसो पाठेघरसम्बन्धी समस्या देखिने गरेको पाइन्छ। त्यसमा पनि पाठेघर संक्रमणको समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या बढ्दो रहेको चिकित्सकहरुले बताउने गरेका छन्। कतिपयले भने यो समस्यालाई सामान्य रुपमा लिने गरेको उनीहरु बताउँछन्। रोगलाई सामान्य रुपमा लिँदै गर्दा त्यसले निम्त्याउन सक्ने जटिलताका बारेमा उनीहरु अनविज्ञ भएको प्रसूती तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. चन्दा कार्की बताउँछिन्। अधिकांश […]