काठमाडौँ, १२ भदौ । सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरी विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन् । सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र […]