युद्ध अपराध लागेका श्रीलंकाका पूर्व सेना प्रमुखलाई श्रीलंकाली राष्ट्रपतिले बचाउने

काठमाडौं । श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले युद्ध अपराध आरोप लागेका पूर्व आर्मी प्रमुख जगथ

सम्बन्धित सामग्री

रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले  ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो ।  जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला पारेको बताएका छन् ।  मुक्त शहरमा युक्रेनीहरूले राहत व्यक्त गरेका छन् । फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि खेरसन सहर कब्जा

‘खेरसनमा रुसले गर्यो ४ सयभन्दा बढी युद्ध अपराध, सर्वसाधारणको शव भेटियो’

एजेन्सी । रुसी सेना खेरसनबाट पछि हटिरहेको छ । खेरसन सहर पुनःप्राप्त गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने,‘यहाँका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी रूसी युद्ध अपराधहरू पत्ता लगाएका छन्। रुसको कब्जाबाट मुक्त गरिएको खेरसन क्षेत्रका सैनिक र सर्वसाधारण दुवैको शव फेला परेको छ ।’

लिबिया झडपमा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् । अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् ।लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्याउनुका साथै भवनमा आगजनी गरेका थिए । आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरू प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]

रुसी सेनाले सर्वसाधारणको हत्या गर्न थालेपछि विश्वव्यापी निन्दा

युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो । युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई  ‘असहनीय’ भनेका छन् । बेलायती प्र