मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय गरी विराटनगर–१ मा सञ्चालनमा रहेको जीवन विकास डेरी प्रोडक्ट्स उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ ।उद्योगबाट प्रशोधन भइ बजारमा जाने दूधजन्य पदार्थमा चरम लपारबाही गरेको अनुगमनको क्रममाा फेला परेको हो । विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा दूध प्रशोधन हुने ठाउँमा झिगा र दुर्गन्ध फैलिएको पाइएको थियो । उद्योगभित्रको […]