बझाङ, पुस २१ । शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए। बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै थिए। वन पुगेपछि सबै जना वरपर आ-आफ्नो दाउरा भारी बनाउन लागे। अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई […]