एकमहिने स्वस्थानी व्रतको साङ्गे आज, साँखुको माधवनारायण व्रत पनि पूरा हुँदै

काठमाडौं माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ।   नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ।...

सम्बन्धित सामग्री

एक महिना लामो स्वस्थानी व्रत समापन

काठमाडौं– एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार विधिपूर्वक समापन गरिएको हो। यस्तै काठमाडौँको साँखुस्थित शाली नदीमा एक महिना लामो माधवनारायण व्रत पनि समापन गरिएको छ। स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच […]

भक्तपुरको हनुमानघाटमा शुरु भयो माधवनारायण व्रत, हेर्नुस् फोटोमा

भक्तपुर : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रवारदेखि सुरु भएको छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायण व्रत थाल्न बिहान ५ बजेबाटै वर्तालुहरु आइपुगेका थिए। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी…

फोटोफिचर: श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

श्रीस्वस्थानी माधवनारायण व्रत सोमबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ । भक्तपुरको हनुमान घाटमा सोमबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरेका छन् ।

माधवनारायण व्रत

हिन्दू शास्त्र एवं किंवदन्ती अनुसार भगवान् विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरूप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

हनुमानघाटमा माधवनारायण व्रत [तस्बिरहरु]

श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

आजदेखि स्वस्थानी व्रत, साँखुमा माधवनारायण व्रत सुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु गर्दैछन्। नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्प...