यादव पक्षका सांसदले दिए सात अध्यादेशविरुद्ध विरोधको सूचना

काठमाडौँ – जसपाको उपेन्द्र यादव पक्षका दुई जना सांसदले राष्ट्रियसभामा सात अध्यादेश पेश नगर्न विरोधको सूचना दर्ता गराएका छन्। उनीहरुले शुक्रबार सरकारले जारी गरेका अध्यादेश पारित नगर्नका लागि विरोधको सूचना दिएका हुन्। जसपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारी र मृगेन्द्रसिंह यादवले विरोधको सूचना दिएका हुन्। संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश, विनियोजन अध्यादेश, शपथसम्बन्धी […]

सम्बन्धित सामग्री

विश्वप्रकाशको क्षेत्रका युवाले बोके ‘सांसद हराएको सूचना’ लेखिएको प्लेकार्ड

झापा- चुनाव भएर यतिका बर्ष बित्दा पनि सांसदले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै झापा मेचीनगर १५ का युवाले ‘सांसद हराएको सूचना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले प्लेकार्ड बोकेर खोजेका हुन् । संघीय संसदमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका […]

नवनिर्वाचित सांसदले लिए शपथग्रहण

काठमाडौं : नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए। बाँकी सांसदले नेपाली भाषामा शपथग्रहण गरेका हुन्।नेकपा एमालेका सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा ९माओवादी केन्द्र

मातृभाषामा शपथ लिने सांसदले ३ दिन अगाडि नै सूचना दिनुपर्ने

काठमाण्डाै – मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिन अगाडि नै सूचना दिन संसद् सचिवालयले अनुरोध गरेको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र संसद् सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउनुपर्ने सचिनावायले निकालेको सूचनामा उल्लेख छ । यस्तै सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन भनेको छ । प्रतिनिधि सभामा सांसदको शपथ आउँदो पुस ७ गते बिहीवार दिउँसो १ बजे प्रतिनिधि सभ...

मातृभाषामा शपथ लिने सांसदले संसद सचिवालयलाई सूचना दिनुपर्ने

४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदैछ । मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो […]

नागरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता

काठमाडौँ । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना […]

नागरिकता विधेयकमा तीन सांसदले दर्ता गरे विरोधको सूचना

२८ असार, काठमाडौं । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था […]

प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए। प्रतिनिधिसभाको अर्को बैठक […]

सूचना टाँसेर लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । नेकपा एमालेले केही बेर अघि सो सूचना राष्ट्रपति कार्यालय पठाएको हो । देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका थिए ।