कुशल, रोहित र दिपेन्द्र इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डर

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् । कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो । तीन खेलाडीसँग २ वर्षको […]

सम्बन्धित सामग्री

आईईएलटीएस परीक्षाको शुल्क भुक्तानी अब ई–सेवाबाट

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेसनले नेपालमा सञ्चालन गर्दै आएको आईईएलटीएस परीक्षाको शुल्कको भुक्तानी अबदेखि ई–सेवामार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा आईडीपी आईइएलटीएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भएको छ ।

इसेवाको ‘दशै धमाका’ अफर, तीन सय जनाले उपहार पाउने

१६ असाेज, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे ले दशैंलार्इ लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेकाे छ । असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , …

राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको टिकट इसेवा मार्फत

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’. र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका

इसेवा प्रयोगकर्ता ६० लाख बढी

-पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ नवौँ वर्षमा प्रवेश गरेको छ । सन् २०१० जनवरी २५ बाट सुरु भएको मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । यो अवधिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका कम्पनीले जानकारी दिएको छ। इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४…