पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।यस पटकको सं

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग पराजित हुँदै बाहिरियो मनाङ

पोखरा – आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी जावलाखेल युथ क्लबसँग सडन डेथमा पराजित हुँदै बाहिरिएको हो। आहारारा पोखरा गोल्डकपमा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको छ। यसअघि २०६८ सालमा आहारारा गोल्डकपको फाइनलमा मनाङ र जावलाखेल आमनेसामने भएका थिए। मनाङ मर्स्याङ्दीले २–० गोल […]

२२औँ आहारारा पोखरा गोल्डकप : मनाङ क्वार्टरफाइनलबाटै बाहिरियो

मनाङ मर्स्याङ्दी  क्लब पोखरामा २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मनाङ पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग १–० गोलअन्तरले पराजित हुँदै पहिलो खेलबाट घर फर्केको...

भुटनिज युथसँग मनाङ मर्स्याङ्दी स्तब्ध

पोखरा – आहा रारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सेमिफाइनल प्रवेश गरेको छ। ६ पटकको उपाधि विजेता मनाङ भुटनिज युथसँग १–० गोल अन्तरले स्तब्ध भएको हो। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भुटनिजका खेलाडी प्रविण बस्नेतले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो। हेक्टर […]

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा

१३ माघ, पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ । बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा […]

आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी

पोखरा । मनाङ मर्स्याङ्दी क्लब ६ पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै २० औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रदेश गरेको छ। पोखरा रङ्गशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै ६ पटकको विजेता मनाङ अन्तिम चारमा पुगेको हो। मनाङलाई जित दिलाउन रुपेश केसी र नाइजेरियन खेलाडी अफिज ओलावालेले एक÷एक […]

मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई पाँच–शून्य गोल अन्तरले हरायाे

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई पाँच–शून्य गोल अन्तरले हराएको छ । पोखरामा भएको खेलमा मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे । मनाङले यसअघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत् रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ । यस्तै आ...

मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।

ए डिभिजन लिगको पोखरा प्रवेश

२९ मंसिर, पोखरा । मोफसलकै चर्चित ‘आहा रारा गोल्डकप’मा पोखरा रंगशाला त्यतिबेला तात्थ्यो, जतिबेला मनाङ मर्स्याङ्दी क्लबको खेल हुन्थ्यो । काठमाडौंमा रही राष्ट्रिय खेलकुदमा राज गरेको मनाङ पोखराका लागि अघोषित ‘घरेलु टिम’ थियो भने क्लबका लागि पोखरा ‘आफ्नै घर’ । मनाङले यस वर्षको शहीद स्मारक ए डिभिजन लिगका लागि पोखरा रंगशालालाई नै आफ्नो ‘होम ग्राउन्ड’ […]

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो । […]

ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

२३ मंसिर, काठमाडौं । शहीद स्मारक ए  डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको […]