आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग पराजित हुँदै बाहिरियो मनाङ

पोखरा – आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी जावलाखेल युथ क्लबसँग सडन डेथमा पराजित हुँदै बाहिरिएको हो। आहारारा पोखरा गोल्डकपमा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको छ। यसअघि २०६८ सालमा आहारारा गोल्डकपको फाइनलमा मनाङ र जावलाखेल आमनेसामने भएका थिए। मनाङ मर्स्याङ्दीले २–० गोल […]

सम्बन्धित सामग्री

२२औँ आहारारा पोखरा गोल्डकप : मनाङ क्वार्टरफाइनलबाटै बाहिरियो

मनाङ मर्स्याङ्दी  क्लब पोखरामा २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मनाङ पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग १–० गोलअन्तरले पराजित हुँदै पहिलो खेलबाट घर फर्केको...