पोखरा – आहा रारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सेमिफाइनल प्रवेश गरेको छ। ६ पटकको उपाधि विजेता मनाङ भुटनिज युथसँग १–० गोल अन्तरले स्तब्ध भएको हो। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भुटनिजका खेलाडी प्रविण बस्नेतले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो। हेक्टर […]