१३ माघ, पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ । बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा […]