सुजिता मृत्यु घटना : चितवनको राप्ती नगरपालिकामा कर्फ्यु लगाउने तयारी

काठमाडौं । चितवनको राप्ती नगरपालिकामा कर्फ्यु लगाउने तयारी गरिएको छ । मंगलबार अपराह्न सुजिता भण्डारी मृत्यु घटनामा प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु...

सम्बन्धित सामग्री

सुजिता मृत्यु प्रकरण : सुकदेवलाई ५० हजार धरौटीमा छाड्न आदेश

चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका  सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

चितवन : पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी लिएर आरोपी सुकदेव भण्डारीलाई छाड्न आदेश दिएको थियो। आरोपीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए।‘आरोपीले ५० हजार धरौटी बुझाउन नसकेपछि धरौटी नबुझाउँदासम्मको लागि कारागार थुनामा पठाइएको हो’, उनले भने, ‘धरौटी बुझाउन

सुजिता मृत्यु प्रकरण : एकजना पक्राउ

पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी  छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए । गतअसार ११ गते घरबाट हराएकी स

चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

काठमाडौं : सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चितवनको राप्ती नगरपालिका ३ की सुजिता असार २० गते मृत अवस्थामा फेला परेकी थिइन्।  झापा जिल्ला झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओम अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार…

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले ति युवालाई पक्राउ गरेको हो । गएको असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको […] The post सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण

८ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो । […]

सुजिता मृत्यु प्रकरण : चोटपटकबाट मृत्यु भएको देखिएन, कारण खोज्न भिसेरा परीक्षण

चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै गएको छ । पोष्टमार्टम रिपोर्टले चोटपटकबाट मृत्यु भएको नदेखिएपछि अझ यो घटना पेचिलो बन्दै गएको हो ।  राप्ती नगरपालिका–३ की सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण स्पष्ट हुन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।  ‘पोष्टमार्टम रिपोर्ट हामीसँग आइपुगेको छैन, तर भिसेरा परीक्षणको तयारी भइरहेको जानकारी पाएका छौं,’ चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले भने।  प...

सुजिता मृत्यु प्रकरण : स्थानीयवासीसँगको झडपमा आठ प्रहरी घाइते

सुजिता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ

सुजिता मृत्यु प्रकरणः प्रहरीसँगको झडपमा डिएसपीसहित ७ घाइते

चितवन, २२ असार । राप्तीमा स्थानिय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् । महिला अधिकारकर्मी भनिने सावित्रि सुवेदीको नेतृत्वमा प्रर्दशनको क्रममा भएको झडपमा डिएसपीसहित ७ प्रहरी घाईते भएका हुन् । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै सुवेदीको पहलमा पूर्वपश्चिम राजमार्गमा टायर बालेर […]

सुजिता मृत्यु प्रकरण : निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० : १५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।  असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।&nbs