काठमाडौँ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग कमिशन खाने गरेको दाबी गरेका छन्।शनिवार भक्तपुर आफ्नो निर्वाचन क्षेत्रमा निकालिएको धन्यवाद जुलुसमा सुवालले यस्तो बताएका हुन्।उनले स्वदेशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए। उनले सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिशन खाने गरेको आरोप लगाए। यसले गर्दा देशमा मलखाद कारखाना खुल्न नसकेको उनको भनाइ थियो।उनले भने, ‘हामीले मल कारखाना हाम्रै देशमा ख