काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । आफ्नो पार्टीले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै उनले आज वारेसनामामार्फत सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । तर, निवेदन भने दर्ता हुन बाँकी […]