भारतले पाँचौ पटक जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

२३ माघ, काठमाडौं । भारतले पाँचौ पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । वेष्ट इन्डिजमा सम्पन्न प्रतियोगिताको शनिबार राति भएको फाइनलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो । एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १९० […]

सम्बन्धित सामग्री

आईसीसी यू १९ विश्वकप : भारतसंग नेपालको फराकिलो हार

भारत संग फराकिलो हार संगै आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले आफनो यात्रा टुङगाएको छ । सुपर सिक्सको शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारत संग १३२ रनको फराकिलो अन्तरले पराजित भयो । यो पराजय भारतसंगको लगातार तेश्रो पटकको हो । यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै […]

आईसीसी यू-१९ विश्वकप : पाकिस्तानसँग नेपाल पराजित

पाकिस्तानले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले बुधबार १ सय ९८ रनको लक्ष्य ४७.४ ओभरमा पूरा गर्दै लगातार दोस्रो जित हात पार्‍यो । लगातार दोस्रो हार भोगे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अझै सकिएको छैन ।

आईसीसी यू-१९ विश्वकप नयाँ फर्म्याटमा हुने, प्रतियोगिता एक साता पछि सर्‍यो

२६ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो । यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ । यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ […]

२०२७ को यू–१९ विश्वकप क्रिकेट नेपाल र बंगलादेशले आयोजना गर्ने

नेपाल र बंगलादेशले सन् २०२७ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको आयोजना गर्ने भएका छन् ।

आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो

काठमाडौं । सन् २०२४ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका थिए । यी आठ टिमबाट शीर्ष दुईमा रहेका सिङ्गापुर र हङकङ […]

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ । आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष […]

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ । आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको यू–१९ विश्वकपमा शीर्ष […]

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]

आईसीसी यू–१९ विश्वकप : उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्दै

इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

आईसीसी यू–१९ विश्वकप

आईसीसी यू–१९ विश्वकप बुधबारबाट बंगलादेशमा सुरु भएको छ । नेपालले सातौं पटक युवा विश्वकपमा सहभागिता जनाउन लागेको हो ।