उपसभापतिको मतगणना : ९ सय मत गन्दा चार जनाबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी श

सम्बन्धित सामग्री

सुनसरी–४ मा कार्की र कुसियैतबीच कडा टक्कर, कस्ले मार्ला बाजी

काठमाडौं, १४ मंसिर । प्रतिनिधि सभा सदस्यको लागि सुनसरी–४ मा मतगणना जारी छ । नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। करिब साढे पाँच हजार मत गन्न बाँकी हुँदा सञ्चार मन्त्री कार्कीले ६२ मतले अग्रता लिएका छन् । गणनाको अन्तिमतिर आइपुग्दा एमालेका कुसियैतले मतान्तर घटाउँदै ल्याएका हुन् […]

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का आचार्यले २६ हजार ९६८ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले २ […]

पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १९ […]

भरतपुर महानगरमा रेनु र विजयबीच कडा टक्कर, रेनुसँग विजय पछि परे

काठमाडौं, २ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिलेसम्म १५ हजार ९ सय ३३ मत गणना सम्पन्न हुँदा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले एमालेका उम्मेद्धवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी छिन् । रेनुले ५३१३ मत ल्याउँदा विजयले ५३१० मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने २५३६ मत […]

पर्साको बहुदरमाई नगरपालिकामा एमाले, कांग्रेस र जसपाबीच कडा टक्कर

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ। पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ […]

हेटौडामा कडा टक्कर, एसको २ मतको झिनो अग्रता

हेटौडा, १ जेठ । हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार मीना लामाले झिनो अंकले अग्रता लिएकी छिन् । हालसम्म ६००६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २१३० मत ल्याएकी हुन् । एमालेका उम्मेदवार अनन्त पौडेलले २१२८ मत ल्याएका छन् भने राप्रपाको दीपक सिंहले २१०० मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले अग्रता […]

मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहँदा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचमा नै कडा टक्कर देखिएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानमा सोही दिन र केही स्थानमा शनिबार बिहानबाट सुरु भएकोमा शनिबार राति १२ बजेसम्मको परिणाम हेर्दा कांग्रेस र एमालेबीचमा नै प्रतिस्पर्धा […] The post मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

दलित सहमहामन्त्रीमा रोचक टक्कर, परियार र विश्वकर्माको मतान्तर २६ मत

काठमाडौंः समावेशी कल्ष्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदका लागि अहिले मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा मतगणना जारी छ। समावेशी अन्तर्गत नै महिला समूहमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय निर्वाचित भएकी छन्।  यस्तै, दलित र जनजातितर्फको मतगणना अहिले जारी छ।  दलिततर्फ कडा टक्कर देखिएको छ।  ४१०० मत गणना हुँदा देउवा पक्षका उम्मेद्वार…

पूर्णबहादुर खड्का जित नजिक, गच्छदार र धनराजबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि